पीडा र दर्द त्यो हो जतिबेला
– ओप्रा विन्फ्रे आफ्नै नातेदारबाट कलिलो उमेरमै बलात्कृत भएकि थीइन्, ।
– कार्ल्स मार्क्सको आफ्नो छोरो अल्पायु मै मार्दा उनिसँग कात्रो किन्ने पैसा समेत थिएन ।
– आफ्नै अगाडि श्रीमती चिसो सिरेटोमा पिडाले छटपटी रहदा एडगर एलन पो रुदै कविता सुनाउने बाहेक अरु केही गर्न सक्दैनथे ।
– शिशिरको कठोर जाडोमा मोजार्टसँग बाल्ने दाउरा थिएन, न त लगाउने बाक्लो ज्याकेट । यहाँ सम्म कि खुट्टाको मोजा हातमा लगाएर संगित सृजना गर्थे । उनी खान नपाइ कुपोषणले कलिलो उमेरमै बिते ।
– चार्ली चाप्लिनको बाउआमाले छोडेर गएपछी उनले सडकमा भिख माग्दै गुजारा चलाउनु पर्दथ्यो ।
– अति असह्री यातना दिने भएकाले नोकर म्याक्सिम गोर्किले पीडा खप्न नसकी आफैलाई गोलि ठोकेका थिए ।
– वल्ट डिज्ने सबै गुमाएर आफ्नो भाइ कहाँ आश्रय माग्न जादा आफ्नै भाइले दैलो बन्द गरिदिएका थिए । उनी सात पटक (पागल जस्तै) नर्भस ब्रेक डाउनको सिकार भएका थिए र एकपटक त आत्महत्या गर्न खोजेका थिए ।
दु:ख, दर्द र पीडा त यी पो हुन्, हामी किन यति सनो दर्दलाई ठूलो बनाइरहेको छौँ ? उनीहरुले पिडालाई आफू माझ हावी हुन दिएनन् बरु त्यसैमा टेकेर सनदार सफलता पाउन सफल भए । यसैले, सकारात्मक सोचौ मित्र ।
good jab