पहिलो : यो कथालाई मनन गर्नुहोस् :
जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन । जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ ।
एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा 1.9 मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन । त्यो नोकरले भन्यो ” म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे , तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो ।”
दोस्रो : यी कुराहरुलाई मनन गर्नुहोस् :
१. अधिक आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक बाँच्न सिकौ ।
२. राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस ।
३. महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ ।
४. महंगो कारको 70% गतिको उपयोग हुदैन ।
५. पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ ।
६. पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।
७. 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ ।
८. स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।
९. प्यास नलागे पनि पानी अधिक पिउनुस ।
१०. हरेक पल मा आफ्नो अहम त्याग्नुस ।
११. शक्तिशाली भएर पनि सरल हुनुस ।
१२. धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस ।
तेस्रो : यी कुरा जीवनमा अबिलंबन गर्नुहोस् :
नियन्त्रणमा राख्नुस – प्राथनाको समयमा आफ्नो दिललाई ।
नियन्त्रणमा राख्नुस – खाना खाने समयमा पेटलाई ।
नियन्त्रणमा राख्नुस – कसैको घर जादा आँखालाई ।
नियन्त्रणमा राख्नुस – कार्यक्रममा जादा आफ्नो बोलिलाई ।
नियन्त्रणमा राख्नुस – अर्काको धन देख्दा लोभलाइ ।
भुलिदिनुस – आफ्नो राम्रो कर्मलाई ।
भुलिदिनुस – अर्काको गल्तिलाई ।
भुलिदिनुस – अतितको तितो संस्मरणलाई ।
छोडीदिनुस – अरुलाई तल देखाउन ।
छोडीदिनुस – अर्काको धनमाथी चाहना राख्न ।
छोडीदिनुस – अरुको सम्वृद्धी देखेर जल्न ।
छोडीदिनुस – अर्काको चम्चागीरी गर्न ।छोडीदिनुस – अरुको सफलतामा दुखी हुन ।
मन परे शक्दो शेयर गर्नुस ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !