१. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन
२. मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट
३. आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन
४. दिल खोलेर रूनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो । – जोडी पिकोल्ट
५. मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ । – लियोनार्डो डिकाप्रियो
६. संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ । – अज्ञात
७. आमा आज पनि रून्छिन । हिजो छोराले खाना नखाइदिदा, आज खान नदिदा ।
आमाको बारेमा जती प्रसंशाका जती शब्द लेखे पनि, आमाका मायालाई जती उपमा दिए पनि यी सबै थोरै हुनेछन् । यी सबै अमूल्य छन्, महान छन् । यस धर्तीलाई आफ्नो अनन्त ममता, निस्वर्थ प्रेम, त्यगद्वारा संसारलाई सिंचियौ, आमा तिमीलाई सलाम छ ।
[…] [भाग २] | एघार सर्वोत्कृष्ट भनाइहरु |आमा ! [आमा सम्बन्धि प्रेरक भनाइहरु] | शिव खेराको यू क्यान विनबाट एक प्रेरक […]