१. सकारात्मक सोचलाई सकारात्मक तरिकाले अगाडी बढाउदा मानिस अवश्य सफल हुन्छन । -शिव खेरा
२. आफ्नो तारिफ पनि नगर, आफुलाई दोष पनि नदेउ । -प्लुटार्च
३. आफै केही हुँदैन, सबै आफैले गर्नपर्छ । – जॉन ऍफ़ केनेडी
४. बिहान उठ्दा सधैँ उत्साहका साथ उठ्नुहोस्, उठ्ने बेलाको उत्साहले तपाईंको पूरा दिन उत्साहित हुनेछ। – अज्ञात
५. कसै माथि हास्नु भन्दा पनि कसैसँग मिलेर हास्नुहोस् ।- अज्ञात
६. निरास नहुनुहोस्, कमजोर तपाईंको समय हो, तपाईं हैन ।- भगवद् गीता
७. कसैको गहन प्रेमले तपाईंमा उर्जा थपिदिन्छ भने, कसैलाई गहन प्रेम गर्दा तपाईंको शक्ति र साहस बढ्छ । – लाओ त्ज़ू
८. थोरै झुठले पनि मान्छेलाई नाश गर्छ जसरी एक थापा विषले गिलास भरिको दुधलाई विगार्छ । – गान्धी
९. कर्म बिनाको दूरदर्शिता एउटा दिवास्वप्न हो तर दूरदर्शिता बिनाको कर्म दुःस्वप्न हो। -अज्ञात
१०. तपाईंसँग भएको ज्ञानलाई साचेर राख्नुभयो भने त्यो ज्ञानको कुनै काम छैन। -एंटन चेखोव
११. पैसाको धनी भएसँगै मानिस अहंकार, अभिमान र निर्दयताको पनि धनी बन्दै जान सक्छ। -मार्क ट्वेन
१२. हाम्रो सपना विशाल हुनुपर्छ, हाम्रो प्रतिबद्दता गम्भीर हुनु पर्छ अनि हाम्रो प्रयास ठूलो हुनुपर्छ । -धीरूभाई अंबानी
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !