१. पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वत पछी पर्नेछ ।
२. केवल सोच्ने मात्र होइन, केही गरेर पनि हेर ।
३. विवेक मात्र दुर्लभ छ, अविवेक मात्र सर्वसुलभ छ।
४. आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब बाहिरी संसार फिक्का लाग्नेछ ।
५. मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।
६. सबै किसिमको ज्ञानको लक्ष्य चरित्र निर्माण हुनुपर्दछ।
७. हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
८. हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।
९. सफल हुन राम्रो साथि त अवश्य चाहिन्छ नै तर आझै सफल हुन उस्तै दुस्मनी निभाउने शत्रु पनि चाहिन्छ ।
१०. त्यो मानिस ठूलो हो जसलेआफूसँग मानिसलाई कहिल्यै सानो बनाउदैन ।
११. जहाँ संघर्षको मात्रा अधिक हुन्छ त्यहाँ भाग्य पनि झुक्न विवस हुन्छ ।
१२. हरेक सफल व्यक्तिको एउटा दर्दनाक कहानी हुन्छ अनि हरेक कहानीको एउटा सफल अन्त्य हुन्छ ।
१३. मेरो गल्तिको हिसाब माग्ने नगर इश्वर म त मेरो भाग्य तिम्रै कलमले लेख्ने गर्दछु ।
१४. जिन्दगिलाई बुझ्नु छ भने पछाडि हेर जिन्दगिलाई जिउनु छ भने अघि हेर ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !