१४. पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वतः पछी पर्नेछ । – हेलेन केलर
१३. आलोचनाबाट बच्ने तिन उपाय छन्, केही नगर, केही नभन, केही नबन । – अल्बर्ट हुबार्ड
१२. जुन कामप्रती तिमीलाई प्रेम छ हो त्यही गर, त्यसपछी पैसा उर्लेर आउनेछ । – मार्सा सिनेटर
११. लक्ष्य लिएर अघि बढ्नुले सबैथोक बदलिदिन्छ । – स्कट रीड
१०. पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ । – नोर्मान भिनसेन्ट
९. संसारको सबैभन्दा शुन्दर चिज न देख्न सकिन्छ न त सुन्न नै यसलाई हामीले हृदयबाट अनुभूत गर्नुपर्दछ । – हेलेन केलर
८. हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कत्ती पनि ढिला भएको छैन । – जर्ज इलियट
७. प्रकृतीमा बाँच्ने सबैभन्दा बलियो प्रजाती होइन बरू त्यो हो जसले समयसँगै आफूमा परिवर्तन ल्याउन सक्छन । – चार्ल्स डार्विन
६. सात पटक खस र आठ पटक उठ । – जापानी कहावत
५. मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन, त्यो भएन भन्ने गर्छन्, तर मलाई लाग्छ कमल दलदल हिलोकै बिचमा फुल्छ, सफा माटो चाहियो भन्दैन, पिपलले कहिल्यै रूखो चट्टान छ भन्दैन, त्यसलाई फोरेरै उम्रन्छ । मनै देखि नआट्नेहरूले मात्र बाहना देखाउने हुन् । – केशर भण्डारी (यात्री)
४. काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुन्न । – चाणक्य
३. प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो । – सैलस्ट
२. मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्छ । – नित्से
१. सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ । – अब्राहम लिंकन
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !