१. जुन लक्ष्य तिमीले आजसम्म प्राप्त गरेका थिएनौ त्यो प्राप्त गर्नको निम्ति त्यस्ता कार्यहरु गर्नु पर्नेछ जुन कार्य आजसम्म तिमीले गरेका छैनौ । – स्टिफेन कोवे
२. जब हामीले आफ्नो वरिपरीको परिस्तिथिलाई बदल्न सक्दैनौ तब हामी आफैले आफैलाई बदल्नु पर्ने हुन्छ । – भिक्तोर इ. फ्र्यांकी
३. तिमीले परिणाममा मात्र ध्यान दिन्छौ भने कहिल्यै बदलिन सक्ने छैनौ; तर यदि बदलावमा ध्यान दिन्छौ भने परिणाम प्राप्त गर्नेछौ । – ज्याक डीक्सन
जहाँबाट तिमीले आफ्नो खुसीलाई गुमायौ फेरी त्यहिं त्यो खुसीलाई खोज्न बन्द गर ।
४. यदि हामी बदलिन सक्दैनौ भने हामी माथि उठ्न सक्दैनौ । जब हामी माथि उठ्न सक्दैनौ भने हामी बाचिरहेका हुदैनौ । – गेल शेही
५. ख्याल राख, मानिसको कुनै पनि अवस्था स्थाई हुदैनन् । यसैले राम्रा दिनमा धेरै फुर्कनु हुदैन अनि नराम्रा दिनमा धेरै चिन्तित हुनु पनि आवश्यक छैन । – सुकरात
६. आरामको जिन्दगि बाच्नेहरुले महान चिज हासिल गर्न सक्दैनन् ।
७. परिवर्तन विना प्रगति सम्भव छैन । तिनीहरु जसले आफ्नो मन बदल्न सक्दैनन् उनीहरुले केही बदल्न सक्दैनन् । – जर्ज बर्नाड श
८. एकदमै विद्वान वा एकदमै मुर्ख व्यक्ति मात्र कहिल्यै परिवर्तन हुदैनन् । – कन्फ्युसियस
९. तिमि आंधीबाट बाहिर निस्किसकेपछी त्यस्तै रहदैनौ जस्तो आंधीमा छिर्नेबेलामा थियौ । जिन्दगिको आंधी भनेको वस् यहिनै हो । – हारुकी मुराकामी
१०. जहाँबाट तिमीले आफ्नो खुसीलाई गुमायौ फेरी त्यहिं त्यो खुसीलाई खोज्न बन्द गर ।
आरामको जिन्दगि बाच्नेहरुले महान चिज हासिल गर्न सक्दैनन् ।
१२. मेरो जिन्दगि म आफैले बदल्नु पर्ने हुन्छ । कोही अरु दोस्रोले बदलिदिनेवाला छैन । – क्यारोल बर्नेट
१३. आफ्नो विचार बदल तर सिद्धान्त होइन; आफ्नो पात बदल तर जरा होइन । – भिक्टर ह्युगो
१४. आफ्नो जिन्दगि बढी फलदायी होस भन्ने चाहन्छौं भने तिमीले आफ्नो सोच्ने दायरालाई परिवर्तन गर्नुपर्ने हुन्छ । – ओप्रा फिन्फ्री
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !