१. आफू जे हो त्यहिं हुनु एकदमै ठिक छ । तिमीले अरुजस्तो बन्न खोज्ने प्रयाश नगर्दा नै राम्रो । तिमि जे छौ जस्तो छौ एकदमै ठिक छौ; संसारमा कोहि पनि पुरै पर्फेक्ट हुदैनन् ।
२. मेरो विश्वासले भन्छ- भाग्य र मेहेनत संगसंगै हिड्दछन् ।
३. मैले खेल्ने रोल जति नै कठिन हुन्छ त्यति नै राम्रो लाग्छ । यदि कसैले फर्केर ‘यसले त त्यो रोलमा खेल्न सक्दैन’ भन्छ भने त्यहिं रोल नै खेल्न चाहन्छु ।
४. सृजनशीलताको कुनै सिमा हुदैन । एक सृजनशील व्यक्ति उसले जे चाहेको हो त्यो बन्न सक्छ ।
५. तिमीजस्तो संसारमा तिमि मात्र छौ । आफू को हो त्यो चिन्न सक । आफ्नो अद्दितीयपनलाई चिन्न सक ।
६. म चार वर्षको हुदा ममहत्वकाक्षा भनेको विवाह गर्नु थियो ।
७. साइज जिरो हुनुपर्छ भन्ने कुरामा म विश्वास गर्दिन । भोकै वस्नुपर्छ भन्ने कुरामा पनि विश्वास गर्दिन । महिलाहरुले आफ्नो जस्तो शारीरिक ढाचा छ त्यसलाई स्वीकार गर्न सक्नुपर्दछ ।
८. म एउटी नायिका बन्ने भनेर कुनै तयारी गरेकी थिइन् । हाइस्कुल सक्दा जब म १७ वर्ष कि भए तब अचानक मिस वोर्ल्ड बन्न सके र त्यसपछि बल्ल नायिका बने ।
९. संसारलाई आफ्नो हातमा लिनसक्ने तिमीले स्वयंलाई सिकाउनु पर्दछ ।
१०. विगतमा तिमि कहिल्यै नअल्झेउ र यो पनि नविर्स कि तिमि कहाँबाट आएको हो ।
११. यदि मानिसले तिमीलाई अमिलो कागती दिन्छन भने तिमीले गुलियो अंगुरको जुस बनाएर आराम गर र मानिसलाई यो सोच्न बाध्य बनाउ कि उसले कसरी यो गर्न सक्यो ।
१२. तिमीले सधै आफ्नो सपनामा विश्वास गर र कसैलाई पनि आफ्नो सपनामाथि हस्तक्षेप गर्ने अधिकार नदेउ ।
१३. म मेरो क्षमता माथि पुरा विश्वास गर्दछु । र, म प्रतिष्पर्धा गर्ने होइन सहाकार्य गर्ने खालकी हु ।
१४. तपाईले सधै सकारात्मक सोच राख्नेहरुसँग संगत गर्नुपर्ने हुन्छ । यसैले आफ्ना नजिकका मान्छेहरु सधै सचेत भएर छान्नुहोस् ।
१५. हार्नु भनेको कदापि खराव कुरा होइन तर तिमीले हरेक हार पछी उठ्न जरुरि हुन्छ ।
१६. सानो सफलतामा सन्तुष्ट भएर कहिल्यै नबस्नु होला बरु अरु धेरै चाहनुहोस, सपना प्राप्तिका निम्ति लोभी हुनु पनि जरुरी छ ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !