१. अमेरिकामा एउटा मात्र थोक राम्रो भइरहेको छ, त्यो हो स्टक मार्केट ।
२. सधै अरुको गल्तिबाट पाठ सिक्न खोज आफ्नै गल्तिबाट होइन किनकी यो नै पाठ सिक्ने सबैभन्दा सस्तो तरिका हो ।
३. हेर, सुन र सिक । तिमि आफैले नै सबैकुरा जान्न सक्दैनौ । जसले म आफै सक्छु भन्ने सोच्छ उ तुच्छ गुणस्तरको व्यक्ति हुन्छ ।
४. बोल्ने मात्र तर केही नगर्ने राजनेताहरु देखेर जनता हैरान छन ।
डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुनुभन्दा अघि सफल व्यावसायी थिए । उनलाई त्यो बखत एक जना पत्रकारले प्रश्न गरेछन, ‘तपाई त रातारात धनी हुनुभयो नि है !’ त्यसको उत्तरमा डोनाल्ड ट्रम्पले भनेछन, ‘हो म रातारात धनि भएको हो तर त्यो रात कति लामो थियो भन्ने कुरा मलाइ मात्र थाहा छ ।’
५. अद्दितीय हुन बिल्कुल नडराउ । यो भनेको त आफ्नै सबैभन्दा अब्बल व्यक्तित्वसँग डराए जस्तो भैगो नि ।
६. मलाई ठूलो कुरा सोच्न मन पराउछु; यदि तिमि पनि केही सोच्न गइरहेको छौ भने सधै ठूलो सोच्ने गर ।
७. प्राय मानिसले साघुरो दायराबाट सोच्ने गर्दछन किनकी उनीहरु सफलता देखि दराउदछन, उनीहरु निर्णय गर्न देखि डराउदछन अनि जित्नदेखि डराउदछन् ।
८. कुनैपनि सपना भयंकर ठूलो हुदैन; कुनैपनि चुनौती त्यति महान हुदैन; कुनै पनि भविष्य हाम्रो पहुच भन्दा पर छैन ।
९. अन्त्यमा हेरिने भनेको तीमिले कति कुरामा हात हाल्यौ भन्ने होइन बरु कति कुरा गरेर सक्यौ भन्ने हो ।
१०. जुन गतिशक्ति हाल जारी छ तिमीले त्यहि गतिशक्तिसँग खेल्न सक्नुपर्दछ ।
११. यदि तिमीले आफैमाथि विश्वास गर्न सक्दैनौ भने बाकीं कसैले तिम्रो विश्वास गर्न सक्दैनन् ।
१२. प्यासन विना कुनै शक्ति मिल्दैन अनि शक्ति विना कुनै उपलब्धि हासिल हुदैन ।
१३. मेरो सुन्दरताको एउटा पाटो भनेको मेरो सम्पति पनि हो ।
१४. कहिलेकाही सानातिना लडाई हार्नाले सिंगो युद्ध जित्ने नयाँ तरिका पत्ता लगाउन सकिन्छ ।
१५. मैले गर्ने काम एकदमै सरल छ; मैले चाहेको उपलब्धिलाई जबसम्म हासिल गर्दिन तबसम्म त्यसलाई धकेल्दै धकेल्दै धकेल्दै धेकेलेर ननिकाली छोड्दिन ।
१६. डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुनुभन्दा अघि सफल व्यावसायी थिए । उनलाई त्यो बखत एक जना पत्रकारले प्रश्न गरेछन, ‘तपाई त रातारात धनी हुनुभयो नि है !’ त्यसको उत्तरमा डोनाल्ड ट्रम्पले भनेछन, ‘हो म रातारात धनि भएको हो तर त्यो रात कति लामो थियो भन्ने कुरा मलाइ मात्र थाहा छ ।’
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !