१. तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।
२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभइ असल मान्छेको मौनता हो ।
३. असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।
४. अवसरविना क्षमता केही होइन ।
५. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
६. कल्पनाले नै संसारमाथी सासन गर्दछ ।
७. कुनै पनि कार्य सुसम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी स्वयंले गर ।
८. गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।
९. एकजनाले गर्न सक्ने सबै गर्नु मानव वन्नु हो भने एकजनाले इच्छ्याएको जति गर्नु इश्वर बन्नु हो ।
१०. त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा ।
११. तिमीले हारलाई हराएर र असफलता लाई सफलतामा बदलेर मात्र बलिष्ठ बन्न सक्छौ ।
१२. सोच्नमा समय लगाउ जब काम गर्ने समय आउछ तब सोच्न बन्द गर र अघि बढ ।
१३, एउटा लिडर आशाको सम्बाहक पनि हो ।
१४, इतिहास सबैले पत्याइदिएको झुठ हो ।
१५, मुर्खता मानविय चेतनाको निम्ति फाइदाको कुरा हो- किनकि उ सदैव आफुसँग सन्तुष्ट रहेको हुन्छ ।
१६, एकै शत्रुसँग बारम्बार लडाई गर्नु हुदैन अन्यथा तिमीले उसलाई आफ्नो सम्पूर्ण युद्धका कलाहरु सिकाउँन पुग्नेछौ ।
Posting gud news thanks a lots sucesspost.com np safalta post