१. जरुरी छैन कि कोही जिन्दगी भर साथमा रहोस् तर साथमा हुदा केही यस्तो मिठा पल बितोस् कि जसको याद जिन्दगिभर रहिरहोस्!
२. मान्छे होस् त्यो मइन बत्ति जस्तो, कति महान छ है आफू सिदिएर अरुलाई उज्यालो दिन्छ!
३. कोही मान्छे बाहिरबाट यति धेरै सुन्दर हुन्छ तर भित्र बाट उति नै धेरै बिषालु हुन्छ!
४. कुनैकुनै घाउहरु यस्तो हुन्छ वर्षौं पछी पनि ताजानै हुन्छ,समयसंग हरेक दर्दको औषधि हुन् सक्दैन!
५. हरेक ब्याक्तीलाई आफ्नो ज्ञानहरुको घमण्ड हुन्छ तर हरेक ब्याक्तीलाई आफ्नो घमण्डको ज्ञानहरु थाहा हुदैन!
६. मान्छेलाई अनुहार र सुन्दर रुपले भन्दा सुन्दर व्यबहार र बिचारले मान्छेलाई सुन्दर बनाउछ!
७. मान्छे त्यतिकै निराश कहिल्यै हुदैन कहिलेकाही बाध्यताले निराश हुन्छ त कहिले मान्छेको ब्यवहार बाट निराश हुन्छ!
८. यदी हामीले जिबनमा अगाडि बढ्ननै चाहन्छौं भने अलिकति धेरै र बढी दौडौं, यदि गर्नु सकिएन भने सफलता पाउन यति सजिलो हुने छैन!
९. बिचार र व्यबहारले नै मानिसलाई अघि बढ्ने प्रेरणा मिल्छ रे तपाईको बिचार सही छ तपाई अवस्य सफलताको नजिक हुनुहुन्छ!
१०. सब भन्दा खास हुन्छ ति मान्छे जसले तपाईको खुशी र दुखलाई नबोलिकन बुझ्न् सक्छ!
११. तिमी अरुलाई जस्तो सल्लाह दिन्छौं त्यहीँ अनुसार आफुले ब्यवहारमा देखाउने गर!
१२. जिन्दगीमा सबैसंग ख्याल ठट्टा चल्छ तर ख्याल ठट्टाले जिन्दगी कहिल्यै चल्दैन!
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !